जनकपुरधाम, कार्तिक २३ गते। हिन्दुहरुको महान पर्व छठको अवसरमा हंसपुर नगरपालिकाका मेयरले छठका ब्रतालु तथा अतिविपन्नलाई पर्वका लागि साडी, बलाउज, साया तथा खाने सामग्रीहरु वितरण गरेका छन।
धनुषाको हंसपुर नगरपालिकामा सम्पूर्ण वाडाका छठ ब्रतालुहरुलाई साडी, सया, बलाउज, गहु, मिठा तथा सामग्रीहरु वितरण गरेका हुन। नगपालिकाको योजनामा सम्पूर्ण नगरवासीको लाई आ-आफ्नो वाडा बाट ल्याएको सिफारिस अनुसार नगरपालिकाको कार्यलय बकचौडामा सामग्री वितरण गर्नु भएको छ।
मेयर मण्डलले ६५० जनालाई वितरण गर्ने योजना बनाएका छ्न। विभिन्न वडा वाट याएका व्रतालु हरुलाई सामाग्री २२ गते मेयर मण्डलले नै १६० जनालाई वितरण गरेका थिए। २२ गते कार्यलय पुगन नसकेकोलाई उहाहरुलाई २३ गते आफ्नै वाडाको कार्यलयमा नगरवासीलाई सामग्री उपलब्ध गराउन संबंधित वडा अध्यक्षलाई जिम्मा लगाईएको थियो। उक्त सामग्री हस्तान्तरणमा वाडा अध्यक्ष उदय सिंहको पनि सहभागिता थियो।
प्रतिक्रिया दिनुहोस्