• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

मुख्यमन्त्री राउतद्वारा शहीद कामेश्वर कुशेश्वर सभागृहको उद्घाटन

२०७८ मंसिर १०, शुक्रबार १८:४४
मुख्यमन्त्री राउतद्वारा शहीद कामेश्वर कुशेश्वर सभागृहको उद्घाटन

शहीदको बलिदानीलाई खेर जान नदिने उद्घोष
जनकपुरधाम, मंसिर १० । मुख्यमन्त्री लालबाबु राउतले शहीदहरुको बलिदानीलाई प्रदेश सरकारले खेर जान नदिने बताउनु भएको छ ।

शहीद नगर नपाको हरबाडामा नवनिर्मित शहीद कामेश्वर कुशेश्वर सभागृहको उद्घाटन गर्नु हुँदै मुख्यमन्त्री राउतले शहीद कामेश्वर कुशेश्वर जस्ता शहीदहरुले दिनु भएको बलिदानीकै फल स्वरुप मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्नु भयो ।

शहीदहरुको बलिदानीको बलमा स्थापित प्रदेश सरकार शहीदहरुले देखेको सपना साकार गर्न सदैब तत्पर रहने विश्वास दिलाउनु भयो ।
मुख्यमन्त्री राउतले प्रदेश सरकार समाजमा पछाडी परेका समुदायहरुको उन्नयनको लागी जनसंख्याको अनुपातमा आरक्षणको व्यवस्था, छोरीहरुको शिक्षामा पहुँच बढाउन बेटी पढाउ बेटी बचाउ जस्ता कार्यक्रमहरु ल्याएको बताउनु भयो ।
छोरी शिक्षा विमा कोभिड महामारीका कारण हाललाई स्थगित भए पनि छिट्टै संचालन हुने र त्यसले समाजमा नयाँ क्रान्ति ल्याउने उहाँको दावी थियो ।

कार्यक्रममा बिशिस्ट अतिथी प्रदेश सभा सदस्य राम आशिष यादवले ७५ बर्ष पुरानो नेपाली कांग्रेस र ७२ बर्ष पुरानो कम्युनिष्टको विकल्प जनता समाजवादी पार्टी मात्र रहेको उल्लेख गर्नु हुँदै ४९ बर्ष पहिले सहिद भएका कुशेश्वर कामेश्वरको योगदानलाई काँग्रेस र एमालेले बिर्से पनि जसपा दैनिक स्मरण गर्ने गरेको बताए । पुरानो पार्टीहरु परिवारवादको पृष्ठपोषक भएको उल्लेख गर्दे यादवले ज स पा जनताको आबश्यकता रहेको भन्दै विभिन्न पार्टी बाट जसपामा प्रवेश गरेका नव प्रवेशीहरुलाई स्वागत गरेका थिए ।
स्थानीय विनोद मण्डलको अध्यक्षतामा भएको उक्त उद्घाटन समारोहमा जसपाका नगर अध्यक्ष दिनेश यादव, उपाध्यक्ष सिता मण्डल, उपेन्द्र ठाकुर ताराचन्द्र यादव, उमेश निराला सहितका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।
उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका करिब एक सय जना जसपामा प्रवेश गरेका थिए ।

सम्बन्धित खवर

सभामुख यादवद्वारा पाँचौ अन्तर विद्यालय क्रीकेट प्रतियोगिता उद्घाटन
विविध

सभामुख यादवद्वारा पाँचौ अन्तर विद्यालय क्रीकेट प्रतियोगिता उद्घाटन

56 years पहिले
सप्तरी धान खेतमा ४५ वर्षीय पुरुष मृत भेटिए
विविध

सप्तरी धान खेतमा ४५ वर्षीय पुरुष मृत भेटिए

56 years पहिले
पार्टी विभाजनबारे जसपा नेपालले कानुनी उपचार खोज्ने
प्रदेश विशेष

पार्टी विभाजनबारे जसपा नेपालले कानुनी उपचार खोज्ने

56 years पहिले
विविध

मिटरब्याज पीडितमाथि खुकुरी प्रहार गर्न खोज्ने एक जना पक्राउ

56 years पहिले
विविध

अवैध गर्भपतन गराएको भन्दै जनकपुरको एक पोलिक्लिनिकमा सिल

56 years पहिले
विविध

बंगलादेशमा मतदान जारी, विपक्षीको बहिस्कार

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech