Advertisement
☰

मधेश प्रदेश सरकारमा राज्यमन्त्री थपिए

न्युजडेस्क
२०७८ माघ २३, आईतवार ११:२४

जनकपुरधाम, माघ २३ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेकपा (एकीकृत समाजवादी) बाट एक जना राज्यमन्त्रीको सपथ गराउनु भएको छ ।

प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त हुनु भएका नेकपा एसका प्रदेश सभा सदस्य नागेन्द्र राय यादवलाई सपथ गराउनु भएको हो । गत मंसिर ५ गते नेकपा एकीकृत समाजवादीबाटै उद्योग वन पर्यटन तथा वातावरण मन्त्रीमा शत्रुधन महतो र प्रदेश मामिला तथा कानुनमन्त्रीमा प्रमोद यादव मधेस सरकारमा सहभागी भइसकेका छन्। 

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर