Advertisement

धनुषामा सुबिसु केवलनेटद्वारा जनप्रतिनिधिलाई सम्मान

न्युजडेस्क
२०७९ असार ३०, बिहीबार १५:३६

जनकपुरधाम : धनुषामा सुबिसु केवलनेटको सम्मान कार्यक्रम बुधबार सम्पन भएको छ ।

धनुषाको जनकनन्दनी गाउँपालिका , सहिदनगर नगरपालिका र कमला नगरपालिका भएको सम्मान कार्यक्रममा सुबिसु केबलनेटका धनुषाका म्यानेजर शम्भु नाथ झा तथा बिजनेस म्यानेजर सन्जय प्रताप सिंह तथा बिदेह आउट्लेट का प्रमुख राम लाल दासको उपस्थिति रहेको थियो ।

धनुषाको पुर्बि ग्रामीण क्षेत्रहरुमा द्रुत गतिको ईन्टरनेट सेबा दिदै आएको छ । सुबिसु केवलनेट यस प्रदेशलाई नै डिजिटल प्रदेश बनाउन अहम भुमिका निर्बाह गरिएको बिदेह आउटलेटका प्रमुख राम लाल दासले बाताउनु भयो ।

नव निर्वाचित कमला नगरपालिकाका नगर प्रमुख बिसेसर यादव, जनकनन्दनी गाउँपालिकाको अध्यक्ष दिपिन देब यादव तथा सहिद नगरपालिका नगर प्रमुख दिनेश प्रसाद यादबलाई सम्मान गरेका थिए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर