Advertisement

धनुषाबाट प्रदेशसभामा एमालेका दिपेन्द्र कुमार ठाकुर निर्वाचित

न्युजडेस्क
२०७९ मंसिर ९, शुक्रबार ११:२१

धनुषा। धनुषा-३ को प्रदेशसभा (२)बाट नेकपा एमालेका उम्‍मेदवार दिपेन्द्र कुमार ठाकुर निर्वाचित भएका छन् ।निकटतम प्रतिस्पर्धी परमेश्वर साह सुडीलाई १ हजार ४०३ मतान्तरले हराउँदै ठाकुर निर्वाचित भएका हुन् ।

ठाकुरले ८ हजार २२० मत पाउँदा साहले ६ हजार ८१७ मत पाएका छन् ।यस्तै जनमत पार्टीका राम बाबु साह कलवारले ३ हजार ६०५ मत, तराई मधेश- लोकतान्त्रिक पार्टीका मोहम्मद असगर अली राइनले ३ हजार २११ मत र स्वतन्त्र उम्‍मेदवार हरि शंकर साहले २ हजार ९९८ मत ल्‍याए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर