Advertisement

नागरीकता बिरोधि भन्दै ओलीलाई कालो झण्डा देखाउन खोज्ने ११ जना पक्राउ

न्युजडेस्क
२०७९ भाद्र २७, सोमबार १५:५४

जनकपुरधाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नागरीकता बिरोधि भन्दै कालो झण्डा देखाउन खोज्ने ११ जना पक्राउ परेका छन् ।

सोमबार जनकपुरधामको तिरहुतिया गाछिस्थित आमसभालाई सम्बोधन गर्न जाने बेलामा कालो झण्डा देखाउने तयारी गरेका युवालाई नियन्त्रणमा लिइएको धनुषामा प्रहरी नायब उरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए । 
 
नागरिकता विधेयकमा ओलीले असन्तुष्टि जनाएको भन्दै कालो झण्डा देखाउने योजना बनाइरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर