• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

प्रदेश न २ का कुनै पनि नागरिक भुमिहिन हुने र अवास विहिन नरहने : मन्त्री साह

२०७७ मंसिर २४, बुधबार २२:०२

जनकपुरधाम : प्रदेश भित्र कुनै पनि नागरिक भुमि हिन र अवास विहिन नरहने प्रदेश नम्बर दुई का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह बताउनुभएको छ।

बुधबार जनकपुरमा भुमि सम्बन्धि समस्या समाधान आयोग र स्थानीय तहका पदाधिकारी बीच हुने समझदारी पत्र मा हस्ताक्षर र अभिमुखिकरण कार्यक्रममा मन्त्री साहले बोल्दै भने प्रदेश सरकार ,स्थानीय सरकार र आयोग मिलेर अगाडि बढ्छौ।

यो काम धेरै चुनौती पुर्ण रहेका ले विगतका सरकारहरुले पनि आयोग गठन गरेको थियो ।कतिका काम राजनीति का कारण हुन नसकेको मन्त्री साहले बताए ।

अहिले को आयोग बिना राजनीति मा बनाएको र पाठदर्शी गरे काम भैरहेको जानकारी दिए।

मन्त्री साहले भने साच्चै हामी जुन उद्देश्य ले आयोग गठन गरेकोछौ भने हामी सफलता पाउछौ।

कार्यक्रम को आयोजना भुमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर दुई र भुमि समन्धी समस्या समाधान आयोग काठमाडौ संयुक्त रूपमा आयोजना गरेको थियो।

मन्त्री साहका अनुसार यो पहिलो चरणमा २३ वटा पालिकामा यो कार्यक्रम ल्याएको र धेरै छिटो दोस्रो चरण पनि प्रदेश दुई को सबै पालिका ल्याउने बताए ।

धनुषाको मिथिला बिहारी नगरपालिका , मुखियापटी मुसर्निया गाउपालिका महोत्तरीको गौशाला नगरपालिका, वर्दिवास नगरपालिका सप्तरी को तिरहुत गाउपालिका, कंचनरुप नगरपालिका ,सुरुग्ङा नगरपालिका ,र सप्तकोसी नगरपालिका सिरहा को धनगढी नगरपालिका र गोलबजार नगरपालिका सर्लाही का वाग्मती नगरपालिका ,इश्वर पुर नगरपालिका , बरथवा नगरपालिका ,चन्द्र्नगर गौपालिका,वारा को कोल्हबी नगरपालिका , कलैया माई नगरपालिका ,जितपुर सिमरा उपमहानगरपालिका ,सुवर्ण गाउपालिका र पर्सा को पोखरिया नगरपालिका र ठोरी गाउपालिका रहेका छन् ।

कार्यक्रम मा भुमि व्यवस्था ,कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादव , आयोग का सदस्य जगत वहादुर देउजा, भिम बहादुर कार्की जगदेव यादव लगतका आ आफ्नो मन्तव्य राखेको थियो।

सम्बन्धित खवर

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ
अन्तराष्ट्रिय

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

57 years पहिले
मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
प्रदेश विशेष

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा
प्रदेश विशेष

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?
प्रदेश विशेष

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले
प्रदेश विशेष

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा
प्रदेश विशेष

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

57 years पहिले

ताजा समाचार

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

57 years पहिले
मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us