Advertisement

स्वतन्त्रबाट उमेदवारी दिएका साह जसपामा प्रवेश

न्युजडेस्क
२०८० आश्विन २०, शनिबार २१:१२

जानकपुरधाम । २०७९ सालमा महोत्तरीको क्षेत्र ४ ख को स्वतन्त्र उम्मेदवारी दिएका विनोद कुमार साह विधिवत रुपमा जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन्।

शनिबार पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री एवम् प्रदेश सांसद सरोज सिंह कुश्वाहाले उनलाई पार्टी प्रवेश गराएका छन्।

साह २०७९ सालमा चौथो स्थानमा रहेका थिए । स्वतन्त्र भएर केही हुन नसक्ने भएकाले सो का लागि
उनले जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेको बताए ।
स्वतन्त्र भएर आम जनताको साथ र सहयोग गर्न नहुने भएकोले जसपा बाहेक अरु पार्टी नरहेकोले प्रवेश गरेका छन्।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर