Advertisement

प्रदेश सांसद एवम पुर्व राज्यमन्त्री कुशवाहाद्वरा सहलेस मन्दिरको शिलान्यास

न्युजडेस्क
२०८१ जेष्ठ १३, आईतवार ०६:२९

महोत्तरी जेष्ठ १३ गते। मधेस प्रदेशका सांसद एवंम पुर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाद्वारा सलहेस मन्दिरको शिलान्यास गर्नुभएको छ।

महोत्तरी निर्वाचन क्षेत्र ४ को (ख) बाट निर्वाचित मधेस प्रदेशका सांसद एबम पुर्ब आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाको प्रमुख अतिथिमा आज एक कार्यक्रमका बीच साम्सी गाउँपालिका वडा नं ५ पोखरभिण्डामा सलहेस मन्दिरको शिलान्यास तथा शुभारंभ गर्नुभएको हो।

उक्त शिलान्यास कार्यक्रममा विशिष्ट अतिथि कैलाश यादव , अतिथि स्थानीय ने.क.पा.एमाले नेता निसान्त निरला, मनोज यादव, उमेश यादव, स्थानीय युवा मुकेश पासमान लगायत अन्यनेतागण, नागरिक समाज र युवाहरुको उपस्थितिमा समारोह सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर