Advertisement
☰

त्रिविका रेक्टरको कार्यकक्षमा नेविसंघका कार्यकर्ताको तोडफोड

न्युजडेस्क
२०८१ फाल्गुन २३, शुक्रबार १६:०३

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. खड्ग केसीको कार्यकक्षमा तोडफोड गरेका छन् ।शुक्रबार बिहान १० रेक्टर केसीको कार्यकक्षमा आएर तोडफोड गरेका हुन् ।शुल्कको विषयलाई लिएर उनीहरूले विज्ञप्ति टाँस गरेका थिए । उक्त विज्ञप्तिमा रेक्टरबाट कुनै चासो नभएको भन्दै विद्यार्थीहरू पुगेर तोडफोड गरेका हुन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर