Advertisement

समाजवादी युवा संघ द्वारा मुख्यमन्त्री राउतलाई सम्मान

न्युजडेस्क
२०७८ आश्विन २२, शुक्रबार ११:१६

समाजवादी युवा संघ द्वारा प्रदेश न २ माननीय मुख्यमन्त्री मो. लालबाबु राउतले प्रदेश सभामा प्राप्त दुइ तिहाई अथवा (७७ प्रतिशत) मतलाई सम्मान गर्दै बधाई तथा उपहारले सम्मान गरेका छन।

समाजवादी युवा संघ राष्ट्रिय अध्यक्ष प्रदेश २ का कृषि राज्य मन्त्री योगेन्द्र राय यादव, जसपा युवा संघ धनुषा जिल्ला अध्यक्ष दिपु कापर, लगाईत प्रदेश कमिटी, धनुषा जिल्ला कमिटी द्वारा सम्मान गरेका छ्न।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर