Advertisement

हंसपुरमा जसपा,नेपालको होली मिलन कार्यक्रम

न्युजडेस्क
२०८१ फाल्गुन २८, बुधबार १६:२०

जनकपुरधाम,फाल्गुन २८ गते ।आन्तरिक उत्साह ,उमंग तथा पराक्रम का पर्व होलीको शुभ अवसरमा जसपा,नेपाल हंसपुर नगर समितिले हंसपुर चौकमा होली मिलन कार्यक्रमको आयोजना गरेका छन।
सहभागी वक्ताहरूले आधारभूत संगठन विस्तार अभियानलाई निरन्तरता दिदै टोल कमिटी र बुथ कमिटी गठन गरि सदस्यता अभियानलाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिएका छन।
जसपा,नेपाल हंसपुर नगरपालिका का नगर अध्यक्ष रामनारायण कापडिको अध्यक्षता र प्रदेश सांसद रामअशिष यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको होली मिलन कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरुले एक आपसमा अबिर लगाई शुभकामना व्यक्त गरेका छन।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर