Advertisement

क्वारेन्टाइनमा प्रहरी नाचेको भिडियो भाइरल !

द प्रदेश टाइम्स
२०७७ असार २४, बुधबार १४:१८

पाल्पा / दाङ देउखुरी घर भएका प्रहरी जवान जयप्रकाश चौधरी क्वारेन्टाइनमा नाचेको भिडिओका कारण अहिले सामाजिक सञ्जालमा चर्चामा छन्।

पाल्पास्थित एउटा विद्यालयमा बनाइएको क्वारेन्टाइन सुरक्षार्थ खटिएका बेला उनी यसरी नाचेका हुन्।

क्वारेन्टाइनमा बस्दा वाक्क लागेको बताउने मानिसहरूकै आग्रहमा ‘साउन्ड सिस्टम’ जुटाइदिएको र उनीहरूकै आग्रहमा आफू नाचेको उनले बताए। बिबिसी

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर