Advertisement

साना किसाना कृषि सहकारी संस्थाको पाँचौ वार्षिक साधन सभा सम्पन्न

न्युजडेस्क
२०७८ कार्तिक १४, आईतवार ०६:५०

जनकपुरधाम, कार्तिक १४ गते । धनुषामा साना किसाना कृषि सहकारी संस्था लि. हंसपुर नगरपालिका पाठ ३ हंसपुर कठपुलामा भव्यता पुर्वाक सम्पन्न भएका छ्न।

कार्यक्रममा पाचौं वार्षिक सधारण सभाको साना किसाना कृषि सहकारी संस्थाको अध्यक्ष किशुन यादवको अध्यक्षता, प्रमुख अतिथि हसपुर न.पा का मेयर राम ज्ञान मण्डल विशिष्ट अतिथि मा वडा ३ को वडा अध्यक्ष उदय कुमार सिंह सो कार्यक्रमको प्रमुख अतिथि रामज्ञान मण्डलले कार्यक्रम मोमब्ती बालेर सभाको उद्घाटन गर्नु भएको थियो ।

उक्त कार्यक्रममा साना किसाना कृषि सहकारी संस्था लि. को सदस्य, स्थानीय, युवा विद्यार्थी, बुद्धिजीवी, शिक्षक, लगाईत स्थानीयहरुको उल्लेखनीय सहभागिता थियो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर