Advertisement

प्रदेश सरकारको अर्को उपलब्धि : कृषि विश्वविद्यालयको उपकुलपति नियुक्त

न्युजडेस्क
२०७८ मंसिर २१, मंगलवार १२:१९

जनकपुरधाम, मंसिर २१ गते । प्रदेश नं २ सरकारको महत्वाकांक्षी कार्यक्रमको रुपमा रहेको कृषि विश्वविद्यालयको स्थापना तथा संचालनको शुरुआतको सिलसिलामा अाज उपकुलपतिको नियुक्ति गरिएको छ।

प्रदेश २ का नीति तथा योजना अायोगका पुर्व सदस्य मिर्चैया न.पा.-०२ का डा.वैधनाथ महतोलाई सहकुलपति तथा सामाजिक विकास मन्त्री नवलकिशोर साहको सिफारिसमा कृषि विश्वविद्यालयका कुलपति मुख्यमन्त्री लालवावु राउतले उपकुलपतिको नियुक्ति गरेका हुन।

डा. महतो कृषिका अव्वल वैज्ञानिक हुन। सफल कार्यकालको शुभकामना !

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर