Advertisement

नेपाली काङ्ग्रेसका वडा सचिव जसपामा प्रवेश

न्युजडेस्क
२०७८ फाल्गुन ३०, सोमबार १६:५०

जनकपुरधाम, फाल्गुन ३० गते । नेपाली काङ्ग्रेसका क्रियाशील सदस्य तथा वाडा समितिका सचीव समेत रहेका सर्वण यादव जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेको छ।

मुखियापट्टी गाउँपालिका वार्ड नं.६ नेपाली काङ्ग्रेसमा लामो समय देखि लागेका यादवले आज एक कार्यक्रममा जसपामा प्रवेश गरेको हो

नवप्रवेशी यादवलाई जसपा प्रदेश उपाध्यक्ष शेषनरायण यादव, धनुषा जिल्ला अध्यक्ष पशुपति यादव, धनुषा जिल्ला सचीव घन्शयाम यादव, बौद्धिक पेशाकर्मी केन्द्रिय उपाध्यक्ष जितेन्द्र यादव, युवा नेता शशी यादवले खादा, माला, अबिर लगाएर स्वागत गरेका थिए।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर