Advertisement

भंगहा नगरपालिकाका मेयर पदमा साहको नाम सिफरिस

न्युजडेस्क
२०७८ चैत्र ३०, बुधबार १०:२८

जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिकाको मेयर पदका लागि लोकतान्त्रिक समाजवादी पार्टीले वर्तमान मेयरलाई नै सिफारिस गरेको छ ।

मंगलबार लोसपा भंगहाले सवंसम्मत रुपमा वर्तमान मेयर संजिवकुमार साहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नगर कमिटीले उनको नाम सिफारिस गरेर जिल्लालाई पठाएको हो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर