Advertisement
☰

प्रमुख सचेत यादवद्वारा सामुदायिक भवन र सडक निर्माणको शिलान्यास

न्युजडेस्क
२०७९ भाद्र १९, आईतवार १९:५७

जनकपुरधाम, भादौ १९ गते । प्रदेश सांसद तथा प्रमुख सचेतक माननिय शैलेन्द्र कुमार यादवले सामुदायिक भवन एवंम सडक निर्माण को आईतवार शिलान्यास गरेका छन्।

शहिदनगर नगरपालिका वाडा नं. ७ ताराटोलमा मधेश प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ३० लाख रुपैया सामुदायिक भबन निर्माणका लागि बजेट विनियोजन गरिएको छ l

त्यस्तै सडक निर्माणका लागि भौतिक पूर्वाधार मन्त्रालयले २५ लाख रकम विनियोजन गरेको उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र प्रसाद मंडलले जानकारी दिए l
स्थानीय गाउँलेहरुको व्यापक सहभागितामा मुख्य सचेतक माननिय शैलेन्द्र कुमार यादवले दुइटै योजनाको आज शिलान्यास गरेका छन्।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर