Advertisement

प्रदेश सांसद यादवद्वारा भुष नदिको नीरक्षिण

न्युजडेस्क
२०७९ भाद्र २३, बिहीबार १८:३३


जनकपुरधाम ,भदौ २३ गते । प्रदेश सांसद रामअशिष यादवले प्राबिधिक टोलीका साथ भुष नदिको स्थलगत निरिक्षिण गरेका छन।
शहिदनगर नगरपालिकाको महुलिया स्थित भुष नदि को तटबन्ध भत्किएपछि अावत जावत मा समस्या र उपजाउं भूमिमा पनि क्षती नियन्त्रण का लागि तटबन्ध मर्मत अावश्यक रहेको छ।
सो निरिक्षिण क्रममा जलउत्पन्न प्रकोप डिभिजन कार्यालय धनुषाका प्रमुख डि ई अरुण कर्ण ले नदि नियन्त्रण अावश्यक रहेको भन्नुभयो ।सो क्रममा स्थानीय राजेन्द्र मंडल ,राजु मंडल,चन्द्रदीप यादव ,राजकुमार यादव सहित का स्थानीयबासीहरुको रहेको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर