Advertisement

नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धकमा सप्तरीका निरंजन झा नियूक्त

न्युजडेस्क
२०७८ भाद्र ४, शुक्रबार ०८:१६

नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धकमा सरकारले निरंजन झालाई नियूक्त गरेको छ ।

सप्तरीको राजबिराज नगरपालिका १ घर भएका झालाई माधव नेपालले रेल्वे कम्पनीका महाप्रबन्धक बनेका हुन् । उनी युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहेका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेकपा एमाले समाजवादीका नेता निरञ्जन झालाई नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धक पदमा नियुक्त गरेको हो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर