• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

रौतहटको बंकुल प्रहरी चौकी इन्चार्ज लामाकै मिलेमतोमा तस्करी

२०७७ कार्तिक २९, शनिबार १८:३१

रौतहट – भारतिय सिमा नाकामा यो वा त्यो वहानामा कमजोर प्रहरो प्रसाशनको कारण तस्करीका घटनाहरु दिनानुदिन बढिरहेको छ । यसैक्रममा रौतहट जिल्लामा पर्ने प्रहरी चौकी बंकुलका असई रवि कुमार लामाले बंकुल नाकाबाट तस्करीको लाइन दिएको खबर प्राप्त भएको छ ।

स्रोतका अनुसार तस्करहरूले चौकी इन्चार्ज लामालाई दैनिक ३० हजारको दरले रकम दिएर तस्करीको लाइन चलाएका छन् । लामाको सेटिङमा तस्करीको लाइन पाउनेहरूमा मोतीम अंसारी कोपवा , विजय कुशवाहा बंकुल, संजय यादव सीतल्पुर ,उमेशकलवार सर्मूजवा , वीरेन्द्र यादव बंकुल , र हेम चन्द यादव बंकुलका रहेको समाचार स्रोतले बताएको छ ।

प्रहरी सेटिङमा उनीहरूले ठूलो मात्रामा इन्डियाबाट ईलेक्ट्रॉनिक पार्ट्स ,लत्ताकपडा, गाडी को पार्ट्स, हार्डवेयर,ब्याट्री,मोबाइल, काजु, किसमिस, सुर्ती, राजनिवास, रजनीगन्धा, पानपराग, मैदा,चिनी ,आलु ,प्याज ,खाने तेल, चपल,खसी बाख्रा, राँगा, भैंसी देखी हुण्डी कारोबारी लगायतका सामानहरु भारत बाट नेपाल तर्फ भित्र्याउने गरेका छन् । त्यस्तै नेपाल बाट भारत तर्फ केराउ,मटर , मरिच, छोकडा, खुकुरी चुरोट,कवाड, लगायतका सामान तस्कर गिरोहहरुसँग इन्चार्ज लामाले मासिक लाखौ रुपैया बुझे पश्चात तस्करीको लाइन दिएको श्रोतले जानाएको छ । रातिको समयमा प्रति दिन लाखौ लाखको मालसमानहरु सीमा नाका हुदै आयात निर्यात हुने गरेको बताए। दैनिक दश लाख भन्दा बढीको कपडा उनीहरूले प्रहरी सेटिङमा भन्सार छलि तस्करी गरिरहेको स्रोतको दावी छ ।

तस्करहरूसग असई लामा आफैले रकमको लेनदेन गर्ने गरेको एक व्यापारीले नाम नबताउने शर्तमा बताए । तस्करहरुले दिनको समयमा कम गतिविधि गरे पनि रातिको बेला रातभर सीमा नाकाको गाउँहरु हुँदै तस्करी गर्ने गरेको र रातभरि ओहोरदोहोर गर्ने गरेको स्थानिय बताउँछन् ।लामाले जहाँ कार्यरत रहँदा पनि सधै विवादमा परिरहने असई हुन । लामा धरमपुर चौकी बस्दा पनि १ महीना मै मदिरा काण्डमा परि इलाका प्रहरी गरुडामा तानिएको थियो । उ सँग कार्य कमाण्ड कंट्रोल गर्ने क्षमता नभए पछि धरमपुर बाट तानेर गरुडा मा थान्काएको थियो । असई लामाको काम कार्बाहीप्रति माथिल्लो निकायले कुनै चासो नदेखाउनुले माथिल्लो तहका हाकिम समेतमा यिनले सबै सेटिङ मिलाईसकेका रहेछन् भन्ने कुरा सबैले प्रष्टै बुझ्न सकिन्छ ।

जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी कर्मचारीहरुलाई प्रहरी उपरीक्षक सिध्दि विक्रम शाहले जति कडा निर्देशन दिए पनि मातहतका युनिट बाट तस्करी रोकिएको छैन ।असई लामा कसको संरक्षणमा उपरीक्षक शाहले जति कडा निर्देशन दिए पनि उनकै पीठपिछाडि डिएसपी भरत श्रेष्ठले मासिक र आर्थिक लेनदेन गरि विवादित र बदनाम इन्चार्ज लामा लाई सँरक्षण गरिरहेका छन ? यस्ता गैर जिम्मेवार इन्चार्ज प्रती माथिल्लो निकाय को ध्यान जान अति आवश्यक देखिन्छ

सम्बन्धित खवर

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील
प्रदेश विशेष

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव
प्रदेश विशेष

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश
प्रदेश विशेष

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र
प्रदेश विशेष

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने
प्रदेश विशेष

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले
शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव
प्रदेश विशेष

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले

ताजा समाचार

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us