Advertisement
☰

महोत्तरी: श्री सोनानाथ युवा कल्व द्वरा बालिका हत्या प्रती दीप प्रजलन

न्युजडेस्क
२०७७ मंसिर १२, शुक्रबार ११:१२

मंसिर ११ गरे बेलुका ५:०० बजे महोत्तरी को सोनमा गाउपालिका वार्ड न १,२ मा बर्दिबासमा भएको बालिका हत्या गुलब्सा खातुन आत्मा को सान्ती को लागि महोत्तरी श्री सोनानाथ युवा कल्व द्वरा दीप प्रजलन गरेका छ्न।

जनता न्यायको लागि उभने माथी गोली हानेको प्रहरी माथी कार्वाही को माग गर्दौ बल्त्कारी लाई फाँसी दे, भ्रष्ट सरकार मुर्दावाद, प्रशासन दमन बन्द कर, ६ वर्ष गुल्बसा खातुन लाई न्याय दे, भन्दै प्रदर्शन गरेका थिए।

मृत्क प्रती हार्दिक श्रद्राञ्जलीका लागि दिप प्रज्वलन गरेका थिए। श्री सोनानाथ युवा कल्व को अध्यक्षको अगुवाइ मा कलब का युवा हरु द्वरा दिप प्रज्वलन गरेका थिए।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर