Advertisement
☰

माची नगर डिहबार मन्दिर को प्राङ्गणमा बाताबरण मैत्री” बिधालय अभियान ” द्वारा बृक्षारोपन

न्युजडेस्क
२०७७ मंसिर १३, शनिबार १९:३४

धनुषाको कमला नगरपालिका वार्ड न. २ माची अन्तर्गत, नगर डिहबार मन्दिर को प्राङ्गणमा ” बाताबरण मैत्री” बिधालय अभियान ” द्वारा बृक्षारोपन कार्यक्रम सम्पन्न भएका छ्न।

कार्यक्रम को अध्यक्षता जसपाको युवा नेता वार्ड समिती को अध्यक्ष गनेसिया यादव ,एवं प्रमुख आतिथ्य को रुपमा निर्वाचित वार्ड अध्यक्ष धनेस्वर यादव ज्यु,कमला न. पा. को युवा साथिहरु आज मौसम धेरै खराब भयेतापनी उपस्थित भैई कार्यक्रम लाई प्रोत्साहन गर्नुभयेका साथि, रंजन यादव , रामबाबु महतो , रामजुलुम गोईत, अभियान का संयोजक रामकुमार साह, जिबछ गोठान, दिपेन्द्र यादव , पवन कुमार महतो, रमेश महतो , लगायत स्थानीय युवा भाई बहिनीहरु, देब सर्मा, मुकेश सर्मा,सम्भु सर्मा, राजन सर्मा, कालेस्वर यादव , राजु यादव , आकाश यादव , रोशन यादव , जितनारायन यादव , रुपेश यादव , सोलिन्द्र यादव ,नारायण प्रसाद यादव , दुर्गा यादव , कृष्ण प्रसाद यादव , धनेस्वर यादव , रागनी कुमारी यादव , निरज सर्मा, जगदीश दास, ज्यु लगायत बौवा बुची समेत खुसहाली उमंग को साथ नगर डिहबार मन्दिर को पुजारी समेत उपस्थित भैई कार्यक्रम बिधिवत रुपमा सामापन भयेको थियो।

बिरुवा विभिन्न प्रजाती को असोज, भालसरी, गोलडमोहर, निम, बेल, बिरुवा हरु रोपन गरेको छौ।यो कार्यक्रम हामी हरेक हप्ताको शनिबारको बृक्षारोपन ,वा स्याहार सुसार, धेरा लगाउने काम , रेखदेख को काम निस्चय रुपमा गर्नछौ भने हामिहरुको अहो भाग्य ठानेका छौ।जय पर्यावरण , जय बृक्षारोपन।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर