• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

मुलुकको विकासमा साना व्यवसायीको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री राउत

२०७८ पुष १४, बुधबार १६:४६
मुलुकको विकासमा साना व्यवसायीको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री राउत

जनकपुरधाम, पुस १४ गते । मुख्यमन्त्री लालबाबु राउतले मुलुकको विकासमा साना व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको दोस्रो प्रदेश अधिवेशनको उद्घाटन गर्नु हुँदै मुख्यमन्त्री राउतले मुलुकको कुल ग्राहस्त उत्पादनमा साना व्यवसायीले ठुलो योगदान गर्दै आए पनि राज्य पक्षबाट उपेक्षाको सिकार भएको उल्लेख गर्नु भयो ।

नीति निर्माताहरुले साना व्यवसायीहरुको भावना समेटन नसकेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेश सरकारले ती समस्याहरुलाई समेटने प्रयास गरे पनि विभिन्न समस्याहरुले योजना अगाडी बढाउन नसकेको बताउनु भयो ।
प्रदेश सरकारले प्रदेशमा उद्योग धन्धालाई प्रोत्साहन गर्न प्रदेश उद्योग ऐन ल्याई सकेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले बाँकी रहेको सम्बन्धित कानूनहरु छिट्टै ल्याएर साना उद्योगीहरुलाई सहयोग हुने वातावरण निर्माण गर्न आफुहरु प्रतिबद्ध रहेको बताउनु भयो ।

प्रदेश सरकारले जनकपुर–ढल्केवर, गौर –गरुडा, विरगंज –ठोडी सहितको औद्योगिक करिडोर निर्माण गर्ने नीति ल्याए पनि कार्यान्वयन हुन नसकेको प्रति दुःख व्यक्त गर्नु हुँदै मुख्यमन्त्री राउतले ती योजनाहरुलाई छिट्टै कार्यान्वयनमा ल्याउने समेत बताउनु भयो ।
संघीय सरकारले ल्याएको योजनाहरु पनि हेर्ने मात्र भएको उल्लेख गर्नु हुदै उहाँले पथलैयामा निर्माण गरिएको सेज आवश्यक निति नहँदा संचालनमा आउन नसकनु दुःखद रहेको बताउनु भयो ।

महासंघका अध्यक्ष सत्यनारायण अग्रवालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जनकपुरका पूर्व मेयर बजरंग प्रसाद साह, नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष राजेश कर्ण, महासंघका पदाधिकारीहरु सहितले आ–आफनो मन्तव्य राख्नु भएको थियो ।

सम्बन्धित खवर

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
प्रदेश विशेष

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा
प्रदेश विशेष

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?
प्रदेश विशेष

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले
प्रदेश विशेष

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा
प्रदेश विशेष

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

57 years पहिले
सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव
प्रदेश विशेष

सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव

57 years पहिले

ताजा समाचार

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us