Advertisement
☰

आज नयाँ सालको दिन “हंफिया ट्रस्ट” द्वारा कुर्था गाउँमा गरिब परिवारलाई राहत सामग्री सहयोग !

न्युजडेस्क
२०७७ पुष १७, शुक्रबार १६:५५

धनुषा, १७ पुष |
आज नयाँ सालको दिन २०२१ को अवसरमा “हंफिया ट्रस्ट” द्वारा कुर्था गाउँमा ५ गरिब परिवारलाई राहत सामग्री सहयोग गरेको छ ।

हंफिया ट्रस्टले गरेको गरिब परिवारको राहत सहयोगमा आजको कार्यक्रमलाई सफल पार्न कुर्थाको युवा टिम अलाउदिन नदाफ, फरीद नदाफ, नस्मुदिन,कलाम अन्सारी, दिल्जान अन्सारी, अमजद अन्सारी इत्यादी लगायतको उपस्तिथिमा कुर्थाका पाँच गरिब परिवारलाई राहत दिएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर