• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

धनुषा: हँसपुरमा मेयर कप खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न

२०७७ पुष २२, बुधबार ०७:१८

जनकपुरधाम। धनुषाको हँसपुर नगरपालिकामा ६ दिवसीय प्रथम मेयर कप खुल्ला पुरुष प्रतियोगिता मगलवार सम्पन्न भएको छ ।

खुल्ला भलिबल प्रतियोगितामा २० वटा टीम सहभागी भएका थिए । ती मध्ये प्रथम विजेता टीमलाई शिल्ड, प्रमाणपत्र तथा नगद ७५ हजारको पुरस्कार वितरण गरिएको छ । त्यस्तै दोस्रो विजेतालाई शिल्ड प्रमाणपत्र तथा नगद ४१ हजार र तेस्रो विजेतालाई शिल्ड, प्रमाणपत्र तथा नगद २१ हजार रुपैया प्रदान गरिएको छ ।

हँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रथम विजेता बेल्ही टीम भएका थिए भने दोस्रो विजेता टीम सिरसिया र तेस्रो विजेता टीम पर्साही भएका थिए । सहभागी खेलाडीहरुलाई मेयर मण्डलले गम्छा ओढाएर सम्मान समेत गरेका थिए ।

समापन कार्यक्रमका प्रमुख अतिथि आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले नगरपालिकाले जग्गा उपलब्ध गराएमा मैदानको निर्माण प्रदेश सरकारले गर्ने जिकिर गरेका छन् ।
मन्त्री यादवले भने, ‘खेलकुदको विकासका र खेलाडीहरुको प्रोत्साहित गर्नका लागि एकेडमीहरु खुलेको र खुल्ने क्रम जारी छ ।

तर सबभन्दा बढी खुशी त्यो दिन हुने जब प्रदेश २ का खेलाडीहरु इन्टरनेशनल स्तरमा सहभागी हुन्छ ।’भाइटल गेममा प्रदेश २ का खेलाडीहरु सहभागी भएमा आफू यस प्रदेशमा पनि खेलाडीहरु छन् बुझ्ने मन्त्री यादवले भने, ‘प्रदेश सरकार खेलकुदका लागि छुटै बजेट ल्याउनेछ । हँसपुर नगरपालिकाले जग्गा उपलब्ध गराएमा यसैवर्ष १५देखि ३० लाख रुपैया खेलमैदानका लागि दिइने प्रतिबद्धता जनाउँछौं ।’
आउने दिनमा एउटा कोच केन्द्र प्रशिक्षण दिइ गईरहेका छौं । त्यसको तयारी पनि भई रहेको उनले बताए ।

कार्यक्रममा जनकपुर उद्योग वाणिज्य संघका महासचिव जितेन्द्र महासेठ, सोही वडाका वडाध्यक्ष लगायतका व्यक्तिहरु खेल सम्बन्धमा आफ्ना विचार राखेका थिए ।

सम्बन्धित खवर

ऐतिहासिक मधेश आन्दोलनका प्रमुख उपलब्धिहरू
प्रदेश विशेष

ऐतिहासिक मधेश आन्दोलनका प्रमुख उपलब्धिहरू

56 years पहिले
जसपा, नेपालको धनुषा क्षेत्र २ क्षेत्रिय अध्यक्षमा दिपिनदेव यादव चयन
प्रदेश विशेष

जसपा, नेपालको धनुषा क्षेत्र २ क्षेत्रिय अध्यक्षमा दिपिनदेव यादव चयन

56 years पहिले
मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर
प्रदेश विशेष

मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

56 years पहिले
जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना
प्रदेश विशेष

जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना

56 years पहिले
कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव
प्रदेश विशेष

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

56 years पहिले
अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव
प्रदेश विशेष

अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव

56 years पहिले

ताजा समाचार

ऐतिहासिक मधेश आन्दोलनका प्रमुख उपलब्धिहरू

ऐतिहासिक मधेश आन्दोलनका प्रमुख उपलब्धिहरू

56 years पहिले
जसपा, नेपालको धनुषा क्षेत्र २ क्षेत्रिय अध्यक्षमा दिपिनदेव यादव चयन

जसपा, नेपालको धनुषा क्षेत्र २ क्षेत्रिय अध्यक्षमा दिपिनदेव यादव चयन

56 years पहिले
मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

56 years पहिले
जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना

जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना

56 years पहिले
कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us