• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

दुर्घटना नियन्त्रण गर्न लुम्बिनी ट्राफिकले लागू गर्‍यो ‘टाइम कार्ड’

६ माघ २०७७, मंगलवार

बुटवल–सवारी दुर्घटना कम गर्ने उद्देश्यले लुम्बिनी ट्राफिक प्रहरी कार्यालयले समय निर्धारण प्रणाली (टाइम कार्ड) कार्यान्वयनमा ल्याएको छ। पाल्पाको दोभानबाट बुटवल धागो कारखाना, धागो कारखानाबाट सुनवल र दोभानबाट भैरहवा अञ्चलपुरसम्म चल्ने टिपरका लागि समय निर्धारण गरिएको हो।

टिपअनुसारको ज्याला पाउने भएकाले अत्यधिक गतिमा टिपर चलाउँदा दुर्घटना बढेका कारण अनिवार्य समय निर्धारण गरिएको लुम्बिनी ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। दोभानबाट धागो कारखानासम्म ११ किलोमिटर दूरी ३३ मिनेटमा पुग्ने गरी समय तोकिएको छ । धागो कारखानाबाट सुनवलसम्म २३ किलोमिटरको दूरी ४६ मिनेटमा र दोभानबाट भैरहवा अञ्चलपुरसम्मको २८ किलोमिटर दूरी ५६ मिनेटमा पुग्ने गरी सयम निर्धारण गरिएको ट्राफिक प्रहरी प्रमुख डम्बरबहादुर विकले जानकारी दिए।

टाइम कार्ड लिएका टिपरले प्रहरी चौकीमा अनिवार्य इन्ट्री गराउनुपर्ने छ । तोकिएको समयभन्दा छिटो नै टिपर पुगेमा नियमअनुसारको कारबाहीमा पर्नेछन् । प्रत्येक टिपर चालकलाई एक÷एकवटा समय निर्धारणका कार्ड वितरण गरिने र सो कार्ड देखाइ तोकिएको स्थानमा इन्ट्री गराउनुपर्ने र इन्ट्री नगराइ गएमा जरिवाना लाग्ने ट्राफिक प्रहरी प्रमुख विकले बताए। समय निर्धारण भएपछि टिपरको तीव्रगतिलाई रोक्नुका साथै दुर्घटनामा कमी ल्याउने र यात्रुलाई सडकमा यात्रा गर्न सजिलो हुने उनले विश्वास व्यक्त गरे।

सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीले सडक लेनको प्रयोगबारे सवारी चालक र यात्रुलाई सचेत बनाउने कामसमेत सुरु गरेको जनाएको छ। सडकमै यात्रु तथा चालकलाई लेनको अनुशासनबारे सचेत गराउने काम भइरहेको छ। सडक सुरक्षाका लागि नयाँ प्रहरीलाई प्रशिक्षित गरी सडकमा खटाउने तयारी गरेको ट्राफिक प्रहरी प्रमुख विकले बताए।

प्रहरीले सवारी दुर्घटना बढ्दै गएपछि सडक सुरक्षाका लागि विभिन्न कार्यक्रम अघि सारेको जनाएको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो छ महिनामा लुम्बिनी प्रदेशमा १६ दशमलव ५५ प्रतिशतले दुर्घटना वृद्धि भएको छ। आर्थिक वर्ष २०७७ साउन १ देखि पुस मसान्तसम्म ९०१ सवारी दुर्घटना भएका छन् । गत वर्षको साउनदेखि पुस मसान्तसम्म ७७३ दुर्घटना भएका थिए। सवारी दुर्घटना बढे पनि मानिसको मृत्यु भने कम भएको छ । पछिल्लो छ महिनामा २५६ को मृत्यु भएको छ भने अघिल्लो वर्षको छ महिनामा २७६ को मृत्यु भएको थियो। रासस

सम्बन्धित खवर

नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक चोरी
प्रदेश विशेष

नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक चोरी

3 hours पहिले
मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीशान्ति सुरक्षा बिना सुशासन सम्भव छैन : गृहमन्त्री लेखक
प्रदेश विशेष

मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीशान्ति सुरक्षा बिना सुशासन सम्भव छैन : गृहमन्त्री लेखक

3 hours पहिले
एमाले धनुषामा रघुवीर महासेठ गुटको अध्यक्षमा भोला यादव निर्वाचित
प्रदेश विशेष

एमाले धनुषामा रघुवीर महासेठ गुटको अध्यक्षमा भोला यादव निर्वाचित

12 hours पहिले
मधेस सरकारको पर्यटनमन्त्रीमा कुशवाहा र वनमन्त्रीमा यादव नियुक्त
प्रदेश विशेष

मधेस सरकारको पर्यटनमन्त्रीमा कुशवाहा र वनमन्त्रीमा यादव नियुक्त

23 hours पहिले
बुद्ध एयरको ७२ सिटे जहाजले गर्‍यो काठमाडौं-भरतपुर परीक्षण उडान
प्रदेश विशेष

बुद्ध एयरको ७२ सिटे जहाजले गर्‍यो काठमाडौं-भरतपुर परीक्षण उडान

1 day पहिले
श्रीमतीको हत्या आरोपमा फरार हरिराम पक्राउ
प्रदेश विशेष

श्रीमतीको हत्या आरोपमा फरार हरिराम पक्राउ

1 day पहिले

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक चोरी

नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक चोरी

3 hours पहिले
मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीशान्ति सुरक्षा बिना सुशासन सम्भव छैन : गृहमन्त्री लेखक

मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीशान्ति सुरक्षा बिना सुशासन सम्भव छैन : गृहमन्त्री लेखक

3 hours पहिले
एमाले धनुषामा रघुवीर महासेठ गुटको अध्यक्षमा भोला यादव निर्वाचित

एमाले धनुषामा रघुवीर महासेठ गुटको अध्यक्षमा भोला यादव निर्वाचित

12 hours पहिले
मधेस सरकारको पर्यटनमन्त्रीमा कुशवाहा र वनमन्त्रीमा यादव नियुक्त

मधेस सरकारको पर्यटनमन्त्रीमा कुशवाहा र वनमन्त्रीमा यादव नियुक्त

23 hours पहिले
बुद्ध एयरको ७२ सिटे जहाजले गर्‍यो काठमाडौं-भरतपुर परीक्षण उडान

बुद्ध एयरको ७२ सिटे जहाजले गर्‍यो काठमाडौं-भरतपुर परीक्षण उडान

1 day पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us