Advertisement
☰

मन्त्री साहद्वारा सप्तरीमा छेदि पंजियार धर्मशाला उदघाटन

न्युजडेस्क
२०७७ फाल्गुन ४, मंगलवार १८:३४


फाल्गुन ४,सप्तरी । प्रदेश २ सामाजिक विकास मन्त्रालय र प्रदेश सभा निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत सप्तरी निर्वाचन क्षेत्र १ ख का प्रदेश सभा सदस्य नवल किशोर साहको संसदिय विकास कार्यक्रमवाट निर्मित छेदि धर्मशालाको समुदघाटन गरेका छन।

धर्मशालाको उदघाटन गर्दै मन्त्री साहले वदलिदो परिवेशमा सार्वजनिक कार्यका लागि यस किसिमका धर्मशाला र विवाहमण्डपको खांचो रहेको वताए ।


जग्गा दाता छेदि पंजियारकि पत्नी कुश्मीदेवीको अध्यक्ष्ातामा समपन्न कार्यक्रममा प्रदेश न. २ का अर्थ समिति सभापति मनिष कुमार सुमन,सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्री, योजना महाशाखा प्रमुख ठुलोवावु दाहाल,कंचनरुप न.पा.का प्रमुख वसन्त कुमार मिश्र,तिरहुत गा. पा.का अध्यक्ष हेमन्त वहरखेर,ज.स.पा. जिल्ला अध्यक्ष सुनिलकुमार झा, जनस्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादव,जिल्ला वन कार्यालय महोतरिका प्रमुख हेमन्त साह लगायतको उपस्थित रहेको थियोे ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर