• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

प्रहरीले राजनीतिक दवावमा पिडकलाइ झन पीडा दिएको खुलासा

२०७७ फाल्गुन १९, बुधबार २१:५९

शुभ नारायण यादव सप्तरी ,१९ फाल्गुन । सप्तरी प्रहरीले राजनीतिक दवावमा अाएर पिडकलाइ झन पीडा दिने कार्य गरेकाे खुलासा पिडितका अाफन्तजनले गरेका छन ।

सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न.४ लालापटि निवासि कृष्णा यादवकाे विवाहमा गइरहेको बेला अचानक सिटिले पछाडिबाट ढाेकि गालि गलाेज गर्दै कुटपिट गरेकाे विषयमा जिल्ला प्रहरी कार्यालय सप्तरीले पिडकलाइ ने उल्टै पीडा दिएकाे पिडितका परिवारहरुले अाराेप लगाएका हुन । राजविराजमा अाज पत्रकार सम्मेलनकाे अायाेजना गरि यहि फाल्गुन ९ गते राति विवाहमा गइरहेकाे अवस्थामा छिन्नमस्ता स्थित सखडामा मन्दिरबाट पुजा सकेर अाउने क्रममा सखडा चाेकमा स.१ ह २५३१ नम्बरको अटाे रिक्साले २६ बर्षिय सन्जु कुमारि यादवलाई पछाडिबाट ठाेकिएपछि गम्भीर चाेटपटक लागेकाे पिडितले बताएका छन ।

चाेटपटकबाट घाइते पिडितकाे तत्कालै उपचार राजविराज स्थित छिन्नमस्ता अस्पतालमा गराउदै झन्डै ६० हजार भन्दा बढिकाे खर्च भएकोमा सप्तरी प्रहरीले पिडितलाइ उचित क्षतिपूर्ति दिलाउनुकाे साटाे १० हजार मात्रै दिन्छु भनेर घटनालाई मिलाउने प्रयास गरिएको पत्रकार सम्मेलनमा पिडितका अाफन्तहरुले अाराेप लगाएका छन । यस्तै साे घटनाके दिन अटाे रिक्साका चालक राजविराज नगरपालिका वडा न.१६ निवासि बिरेन्द यादव, छिन्नमस्ता गाउपालिका वडा न.४ निवासि पप्पु यादव ,मनिष यादव ,रकि यादव लगायतकाहरुले मादक पदार्थ सेवन गरि झे झगडा गर्नुका साथे गालिगलाेज र कुठपिट समेत गरेकाे पिडितले बताएका छन। यता साे घटना पश्चात् झगडा छाेडाउने क्रममा बहिनी ज्वाइँ अर्जुन यादव र भाइ नवीन यादव सहितकाे घडि ,माेबाइल ,सन्जु कुमारि यादवकाे सुनकाे मङगल सुत्र लगायतका गर गहना समेत हराएको पिडितहरुले बताएका छन । यता जिल्ला प्रहरी कार्यालय सप्तरिका प्रहरी निरिक्षक रामसागर सिहले उल्टै पिडकलाइ स्थानिय राजनीतिक कर्मिहरु सत्य नारायण यादव ,राम नारायण यादव रामवावु सहितकाे राजनितीक दवावमा प्रहरीले पक्राउ गरेकाे अटाे चालक बिरेन्द यादव र रकि यादवलाई अदालतमा हाजरि गराएर कार्वाही गर्नुकाे साटाे रिहा गरेकाे पिडितहरुले पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे ।

अाफुहरुलाइ उपचार खर्च उपलब्ध गराउनुकाे साटाे सप्तरी प्रहरीले दाेषिलाइ कार्बाहि गर्नुकाे साटाे रिहा गरेकाे तथा अाफु पिडपतहरुले अाेगधि उपचार खर्च समेत नपाएको बताएका छन । यसअघि साे बिषयमा इलाका प्रहरी कार्यालय सखडामा समेत बेठक बस्दा उचित क्षतिपूर्ति दिलाउने विषयमा कुरा नमिल्दा जिल्ला प्रहरी कार्यालय पठाएको तर पनि अाफु पिडितहरुले प्रहरी कार्यालयमा पनि न्याय नपाएको गुनासाे पाेखेका छन । यसेबिच साे सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरिक्षक राम सागर सिहसग सम्पर्क गर्दा उहाले कुटपिटकाे मुदा चलाइसकेकाे अवस्थामा अाज उनिहरु निदाेर्ष ठहर भएकाले ३/३ हजार धराेटिमा रिहा भएको जानकारी दिनुभयाे ।

सम्बन्धित खवर

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले

ताजा समाचार

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech