• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

सप्तरीमा अन्तर्राष्ट्रिय महिला दिवसमा संयुक्त र्याली र विचार आदानप्रदान

२०७७ फाल्गुन २४, सोमबार २१:३७

सप्तरी । ०७७ फागुन २४ गते

इन्सेक, महिला मानवअधिकार रक्षक सञ्जाल, एकल महिला समूह, जिल्ला प्रहरी कार्यालय, सामुदायिक सेवा केन्द्र, समग्र जनउत्थान केन्द्र, सहज परियोजना, सप्तरी जिल्ला बार एकाई, राजविराज जेसीज, दहेज मुक्त मिथिला, माडवाडी महिला मञ्च, हुर्क नेपाल, सहयोगी समाज, बाल सञ्जाल, युथ सप्तरी, क्रेस नेपाल, ग्रीन नेपाल, परिकल्पना नेपालसहितको सक्रिय संस्था सम्मिलित मूल समारोह समितिले फागुन २४ गते राजविराजमा अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ ।

“महिला सुरक्षा, सम्मान र रोजगार ः समृद्ध नेपालको आधार” मुल नारा लेखिएको व्यानर, विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका महिलाहरुले नारा लगाउँदै संयुक्त ¥याली गर्नुका साथै जिल्ला समन्वय समितिको सभाकक्षमा विचार आदान प्रदान गरेर महिला दिवस मनाएको हो । कार्यक्रममा राजविराज–६ की जेष्ठ नागरिक मेनकादेबी पोखरेललाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

महिला मानवअधिकार रक्षक सञ्जालकी जिल्ला अध्यक्ष एवम् एकल महिला समूहकी प्रदेश अध्यक्ष अनीता देवकोटाको अध्यक्षता तथा दहेज मुक्त मिथिलाकी अध्यक्ष करुणा झाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा डिएसपी भुवनेश्वरप्रसाद साह, सशस्त्र इन्स्पेक्टर जीवन मल्ल, इन्सेक प्रतिनिधी मनोहरकुमार पोखरेल, जेष्ठ नागरिक संघका प्रदेश २ अध्यक्ष शंकर शारदा, जिल्ला बार एकाईका अध्यक्ष डोमन साह, डाक्टर रञ्जना गिरी, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धिरेन्द्र साह, सहज परियोजनका सुनिल साह, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दासले उद्देश्यपूर्ण सहकार्यबाट महिलाको सबलिकरण सम्भव रहेको बताउनु भयो ।
महिलामाथि हुने सबै प्रकारका हिंसा वा विभेद अन्तको लक्ष्य पूरा गर्न राज्य र गैर राज्य पक्ष ठोस रुपमा अघि बढनु पर्ने वक्ताहरुले बताउनु भयो ।

अधिवक्ता मनु खनालद्वारा सञ्चालित एवम् इन्सेकद्वारा गठित मानव अधिकार निगरानी समूह राजविराजकी कोषाध्यक्ष नानीमैया कटवालले स्वगत गर्नुभएको कार्यक्रममा मानव अधिकारकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, कानुन व्यवसायी, शिक्षक, बिद्यार्थी, तेस्रो लिङ्गी, गैससकर्मी लगायतको व्यापक सहभागिता रहेको थियो ।

कपडा कामदारको सन १९०८ को आन्दोलनको स्मरणमा संयुक्त राज्य अमेरिकाको समाजवादी पार्टीले सन १९०९ बाट मनाउन थालेको दिवस महिलालाई मत हाल्ने अधिकार सुनिश्चित गर्न कोपेनहेगनको सन १९१० को सम्मेलनले अन्तर्राष्ट्रिय दर्जा प्रदान गरेको थियो ।संयुक्त राष्ट्रसङ्घले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि यसले आधिकारिक मान्यता पाएको हो ।

सम्बन्धित खवर

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले

ताजा समाचार

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech