• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

हंसपुरको आठौं नगरसभा सम्पन्न

२०७८ असार ६, आईतवार ०७:३२

धनुषा जिल्लाको हंसपुर नगरपालिकाको आठौं नगरसभा प्रमुख अतिथि पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छन् ।

हंसपुर नगरपालिका-७ नौवाखोइरस्थित कोभिड-१९ अस्थायी अस्पतालको प्राङ्गणमा गरेको आयोजना गर्नु भएको थियो । उक्त सभा अध्यक्षतामा तथा नगरसभामा नगर प्रमुख रामज्ञान मण्डलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

नगरप्रमुख मण्डलले स्वास्थ्य, शिक्षा, कृषि र भोतिक पूर्वाधारलाई प्राथमिकतामा राखेको बताएका छन् । उनले भनेअनुसार एकल महिलालाई पूर्ण अनुदानमा गाई, भैंसी, बाख्रा वितरण गरिनेछ । यस्तै दुध चिस्यान केन्द्रको स्थापना गरिनेछ ।

हंसपुर नगरपालिकाको आठौं नगरसभाबाट नगर उपप्रमुख रेणु झाले आ. व. २०७८/२०७९ जम्मा ६२ करोड ८० लाख ५६ हजार रुपैयाँको बजेट विनियोजन गरेकी छन् । कुल विनियोजित मध्ये रु. ४४ करोड ५ लाख ८१ हजार अर्थात ७०.१५ प्रतिशत पुजीगत र १८ करोड ७४ लाख ७५ हजार अर्थात २९.८५ प्रतिशत चालू खर्चमा विनियोजन गरेको थिइन् ।

त्यस्तै विनियोजित बजेटमा पुर्वाधार बिकासमा रु. ३५ करोड ६१ लाख ३५ हजार, वातावरण तथा बिपद व्यवस्थापनमा रु. ५ करोड र कार्यालय संचालन तथा प्रशासनिक खर्चको लागि रु. ८ करोड २ लाख ६४ हजार रकम विनियोजन गरेको छन् ।

हंसपुर नगरपालिकाका आठाैं नगरसभामा विशिष्ट अतिथि माननीय प्रमेश्वर साह ज्यू, माननीय रामचन्द्र मण्डल, जसपा नेपाल केन्द्रिय सदस्य सुरेन्द्र मण्डल, रमन सिंह, इजरायल रिजिबी, संजय चौधरी पार्टीका जिल्ला अध्यक्ष प्रमोद यादव, समाजवादी युवा संघ जिल्ला अध्यक्ष दिपेन्द्र कापर विद्यार्थी जिल्ला सचिव बलिराम कापरी नगर अध्यक्ष लालबाबु यादव लगायत हंसपुर नगरपालिकाका सम्पुर्ण वडा अध्यक्षहरु तथा माओवादी केन्द्र नेता सुनिल यादव तथा नगरका विभिन्न पार्टी प्रतिनिधिहरु, पालिका शाखाका प्रमुख तथा कर्मचारीहरू,पत्रकारहरु तथा बुद्धिजिविहरुको उपस्थितिमा सभ्य र भव्य रुपले सु-सम्पन्न गरेको छन् ।

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us