Advertisement

सुन चाँदीको मूल्य बढ्यो आज कति?

न्युजडेस्क
२०७८ भाद्र ८, मंगलवार १३:०१

काठमाडौं । सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । सोमबार तोलामा ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबारका लागि ९१ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

यस्तै तेजावी सुनको मूल्यका मंगलबारका लागि ९१ हजार एक सय रुपैयाँ तोकिएको छ । तेजावी सुनको भाउ ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ ।

सोमबार एक हजार १९० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार २ सय रुपैयाँ तोकिएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर