• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

सप्तरीमा तस्करी संलग्नमा रहेको सशस्त्र प्रहरीका जवानहरूलाई बचाउ, सशस्त्र प्रहरी आफै सक्रिय

२०७८ भाद्र ११, शुक्रबार ०४:५८

राजविराज । सप्तरीको बोदेबरसाईन नगरपालिका वडा नम्बर–६ स्थित बिहुल खोलामा भारतबाट अबैध रुपमा तसस्करी गर्ने एक सशस्त्र प्रहरी जवान सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ६ नम्बर गण दरबन्दी भएका सशस्त्र प्रहरी जवान नन्दकिशोर साह रहेको छ । प्रदेश नम्वर–३ सशस्त्र प्रहरीमा दरबन्दी रहेका जवान बिरेन्द्र साह फरार भएका छन् । स ८ प ८४३१ नम्बरका मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । छुट्टीमा बोदेबरसाईन नगरपालिका –६ खमगरा मल्हनिया घर आएको बेला एसपीको घुमुवा हुँ भनी आतंक मच्चाउदैँ सर्वसाधारणबाट मोटो रकम असुल गर्दै आएको आरोप स्थानीयवासीहरुले लगाएको छ । सोही वडा घर भएका हारुन रैन र अनबारुल मियाँलाई पनि पक्राउ गरेका थिए ।

सशस्त्र बल बोर्डर आउट पोष्ट शुभरनपट्टी सप्तरीका सशस्त्र प्रहरी नायब निरीक्षक अंगत हरिजन दास नेतृत्वको टोलीले बुधवार राती करीब दश बजे गस्तीमा रहेको बेला सामग्री सहित उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ गरि ६ नम्बर गण राजविराजलाई जिम्मा लगाएका थिए । तस्करीमा पक्राउ परेका रैन र मियाँलाई कुनै कारवाही नगरी छाडेको श्रोतले जनाइएको छ ।

सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठ सँग तसस्कर पक्राउ बारे जानकारी लिदा आफुलाई केही जानकारी नभएको र कसैलाई पक्राउ नगरेको बताए । उनले भने यो हवादारी मात्रै हो । सशस्त्र बल बोर्डर आउट पोष्ट शुभरनपट्टी सप्तरीका सशस्त्र प्रहरी नायब निरीक्षक हरिजन दासले यहाँबाट सुचना दिन नमिल्ने भएकाले उतै एसपी डिसपी सँग लिन अनुरोध गरे ।
सशस्त्र प्रहरी नायब निरीक्षक दास नेतृत्वको टोलीले स८प ७६६५ मोटरसाइकल र सामग्री सहित उनीहरूलाई पक्राउ गरि ६ नम्बर गण राजविराजको जिम्मा लगाएको श्रोतले बताउछन् ।
तस्करी बारे पोल खुल्छ वा तस्कर प्रहरी जवान नन्दकिशोर साहलाई बचाउनको लागी संलग्न दुई जनालाई छाडेका छन् । भारतबाट मोटरसाइकलमा कपडा ल्याई रहेका थिए । सशस्त्र प्रहरीका टोलीलाई देखन साथ कपडा लुकाएका थियोे ।

सम्बन्धित खवर

डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले
अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते
प्रदेश विशेष

अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते

56 years पहिले

ताजा समाचार

डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech