• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

अर्थ मन्त्री साह द्वारा उधोग वाणिज्य संघ नव निर्मित सभाहलको समुदघाटन

२०७८ आश्विन ५, मंगलवार ०८:०५

राजविराज । प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री शैलेन्द्र प्रसाद साहले सप्तरी उद्योग वाणिज्य संघ राजविराजको नवनिर्मित भवनको उद्वघाटन गरेका छन् ।

राजबिराजस्थित सप्तरी उद्योग वाणिज्य संघको तेस्रो तल्लामा नवनिर्मित छिन्नामस्ता सभाहलको सोमबार एक समारोहका बिच मन्त्री साहले उद्वघाटन गरेका हुन् । सभाहलको उद्वघाटन गर्दै मन्त्री साहले प्रदेश सरकार उधोगी व्यवसायीका व्यवसायिक सुरक्षामा प्रयत्नशिल रहेको बताए ।

प्रदेश सरकार नीजि क्षेत्रमा उद्योगी व्यवसायीलाई आकर्षण गर्ने योजनाका साथ अघि बढेको छ, मन्त्री साहले भने, नीजि क्षेत्रलाई आकर्षण गर्न छिटै लगानी सम्मेलन गर्दैछौं । सप्तरी लगायत प्रदेश २ मा चरम गरिबी रहेको चर्चा गर्दै मन्त्री साहले गरिबी न्यूनीकरण गर्न उधोगी व्यवसायीहरुको अहम भुमिका रहने बताए । उद्योगी व्यवसायीहरुले उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिदै मन्त्री साहले प्रदेश सरकारले उद्योग संचालनमा उद्योगी व्यवसायीहरुलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ऐतिहासिक शहर राजबिराजको बिकास हुन नसकेको प्रति चिन्ता व्यक्त गर्दै मन्त्री साहले प्रदेश सरकारद्वारा संचालित ग्रिन सिटि, क्लिन सिटि योजना अन्तर्गत राजबिराज नगरपालिकालाई चालू आर्थिक बर्षमा १० करोड बजेट बिनियोजन गरेको बताए । प्रदेश सरकारको बजेटले राजबिराजको फोहरमैला ब्यबस्थापन, छाडा पशुचौपायाँ नियन्त्रण तथा ब्यबस्थित पार्किङ साथै हरियाली तथा सफा, सुन्दर शहर निर्माणको कार्य हुने उनले बताए ।

मन्त्री साहले राजबिराजमा प्रदेशकै गौरवको रुपमा कृषी विश्व बिद्यालय स्थापना गर्ने, राजबिराजमा यातायात व्यवस्था ईकाई कार्यालय संचालनमा ल्याउन प्रदेश सरकारले तयारी पूरा गरिसकेको जानकारी दिदै मन्त्री साहले बिगतका सरकारको उदासिनताका कारण पछाडी परेको सप्तरीको कृषि, पर्यटन, उद्योग लगायतका समग्र बिकासमा टेवा पुग्ने दाबी गरे ।

प्रदेश २ का अर्थ मन्त्रालयबाट युवा स्वरोजगार कार्यक्रम संचालन गर्ने बताउदै मन्त्री साहले उक्त योजानाले साना लगानीमा ब्यबसाय संचालन गर्नेलाई ५० हजारदेखि १ लाख सम्म अनुदानको ब्यबस्था गरेको बताए । अर्थ मन्त्रालयले कोभिड १९ बाट प्रभावित बिदेश गएर फर्किएका युवाहरुले फलफुल व्यापार, तरकारी ब्यापार, माछा मासु ब्यपार जस्ता साना ब्यबसायबाट रोगगार दिने उदेश्यले युवा स्वरोजगार कार्यक्रम ल्याएको मन्त्री साहले बताए । सप्तरी उधोग वाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण कुमार प्रधानको अध्यक्षतामा आयोजित कार्यक्रममा राजबिराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिव नारायण साह, सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जनता समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार यादव, नागारिक समाज सप्तरीका कार्यबाहक अध्यक्ष थानासिंह भन्साली, सप्तरी उधोग वाणिज्य संघ सप्तरीका पुर्व अध्यक्ष जगरनाथ मुण्धडा लगायतले शुभकामना मन्तब्य व्यक्त गरे ।

सप्तरी उधोग वाणिज्य संघ राजबिराजका महासचिव अनन्तलाल साहद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष शंकर कुमार दासले गरे । कार्यक्रममा सप्तरी उधोग वाणिज्य संघले विभिन्न क्षेत्रमा योगदान गर्ने ब्यक्तित्वहरुलाई मन्त्री साहले प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरे ।

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech