Advertisement
☰

मेयर मण्डलद्वारा पहिलो मेयर कप पहलमानी ( कुस्ती ) प्रतियोगिता उद्घाटन

न्युजडेस्क
२०७८ पुष ७, बुधबार ८:०५

धनुषाको हंसपुर नगरपालिकामा वाड न ३ हंसपुर बेल्ही चौकमा पहिलो मेयर कप अन्तर्राष्ट्रिय पहलमानी, कुस्ती, प्रतियोगिता हंसपुर नगरपालिकाको आयोजनामा २ दिने प्रतियोगिता शुरु भएको छ।

हंसपुर नगरपालिकामा वाडा न ३ हंसपुर, बेल्ही चौकमा नगरपालिका द्वारा आयोजना गरेको कार्यक्रममा महिला र पुरुष दुईटै खाले प्रतियोगिता शुरु भएको छ।

झन्डा मेलाको अध्यक्ष भोला राउतको अध्यक्षता भएको मेला आयोजना गरेको कार्यक्रममा विशिष्ट अतिथिहरु नगर उपप्रमुख रेनु झा, वाडा अध्यक्षहरु कामेश्वेर कापर, उदय साह, उदाय सिंह, शिवशंकर साह, मथुरा चौधरी, राम सेवक मण्डल, जिवछ मण्डल, नरेश मण्डल, लगाई विभिन्न पार्टीबाट आएका राजनैतिक प्रतिनिधिहरु स्थानीय नेता तथा कार्यकर्ता आम जनसमुदायको उपस्तिथिमा कार्यक्रम उद्घाटन भएका थिए।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर