Advertisement

जनकपुरको पिडारी र कुर्था जाने बीच सडकमै लास भेट्यो

न्युजडेस्क
२०७७ कार्तिक ७, शुक्रबार १५:०६

जनकपुरको बीच सडकमै एजनाको लास फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका– १३ पीडारीदेखि कुर्था जाने बाटोमा हिलाम्य सडकमा एकजना पुरुषको लास फेला परेको प्रहरीले जनाएको छ ।

तर उक्त लास महिला वा पुरुष कसको रहेको पहिचान हुन सकेको छैन् । मृतकको शरिरमा कपडा समेत देखिएको छैनन् ।

वडा प्रहरी कार्यालय मुजेलिया र जिल्ला प्रहरी कार्यालय धनुषाको सँयुक्त टोली अहिले घटनास्थल पुगेर मुचुल्का उठाउने क्रम जारी राखेको छ ।

हिलोबाट बाहिर ल्याएर शवलाई पहिचान गर्ने प्रक्रिया गरी पोष्टमार्टमको लागि अस्पताल पुरयाईने बताईएको छ । बिस्तृत आउन बाकी

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर