Advertisement

नेकपा लक्ष्मीनियाँ गाउँपालिका द्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

न्युजडेस्क
२०७७ कार्तिक १०, सोमबार २०:०२

जनकपुरधाम: धनुषाको लक्ष्मीनियाँ गाउँपालिका नेकपा द्वारा आयोजित विजयादशमी, शुभदिपावली तथा छठ पर्वको शुभ अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो।

सो कार्यक्रममा जिल्ला सदस्य क. अजय यादव को अध्यक्षता मा, जिल्ला सदस्य क. कौशलिया देवी, अनेरास्ववियू धनुषा जिल्ला अध्यक्ष क. आर.पि. यादवको विशिष्ट अतिथि मा, नेपाल स्काउट प्रदेश नं.०२ सदस्य क. शम्भु साह, बिधार्थी नेता क. नजामुदिन हक, लगायत का नेता, कार्यक्रता, जनसमुदाय को उपस्थिति शुभकामना अदान प्रदान कार्यक्रम आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर