Advertisement

नदि नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने मन्त्री साहको भनाई

न्युजडेस्क
२०७७ माघ ३, शनिबार १७:२९

माघ ३ ,सप्तरी । नेपाल पत्रकार महासंघ सप्तरीको १०अौं वार्षिक साधारणसभामा वोल्दै प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले सप्तरीमा वर्षेनि हजारौं विगाहा जमिन नदिहरु नियन्त्रण नहुदा नाश हुने गरेको वताउनुहुदै यसका नियन्त्रणतर्फ ध्यान दिनुपर्ने वताउनुभएको छ।


महासंघ अध्यक्ष जितेन्द्र खडगाको अध्यक्ष्ाता र प्रदेश २ का मुख्य मन्त्री मो. लालवावु राउतको प्रमुख अातिथ्यमा समपन्न कार्यक्रममा राष्ट्रियसभा सदस्य शेखर कुमार सिंह ,भुमी व्यवस्था तथा कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह,प्रदेश सभा सदस्य मनिष कुमार सुमन लगायतको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर