Advertisement

जसपाको सुज अभियानलाई निरन्तर दिदै पुर्व मन्त्री कुशवाहाद्वारा धर्मशाला उद्घाटन

न्युजडेस्क
२०७८ मंसिर १, बुधबार २०:४४

जनकपुरधाम मंसिर १गते ।  पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुश्वाहाद्वारा  संसदीय कोषबाट निर्मित धर्मशाला रामगोपालपुर नगरपालिका ३ विर्ता  स्थित  संगठन सुदृढीकरण तथा जनजागरण अभियान (सुज) एवम् धर्मशालाको उद्घाटन  आज गर्नुभएको छ ।

महा्ेत्तरीको निर्वाचन क्षेत्र नं. ४ ख  को प्रदेश  सभा सदस्य एवम् पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुश्वाहाले आज उक्त धर्मशालाको उद्घाटन गरेका हुन् ।

सो अवसरमा पूर्व राज्य मन्त्री सरोज सिंह कुश्वाहा , महोत्तरी जिल्ला सदस्य रबिन्द्र सिंह  र क्षेत्रीय अध्यक्ष गगन देव यादव लगायत  जसपाका कार्यकर्ता तथा जनताहरु संग भेटघाट संगठन सुदृढीकरण तथा जनजागरण अभियान (सुज)  समेत गर्नु भएको  थियो ।

यस कार्यक्रम बारे जसपाका महोत्तरी  जिल्ला सदस्य रबिन्द्र सिंहले बताए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर