Advertisement
☰

कांग्रेस नेता शाहीद्वारा बस दुर्घटनाका मृतक र घाइते परिवारलाई राहत

न्युजडेस्क
२०७८ कार्तिक १०, बुधबार १९:५९

मुगु । नेपाली काँग्रेस मुगुका निर्बतमान सभापती खड्क बहादुर शाहीले मुगु बस दुर्घटनमा ज्यान गुमाएका र घाईते परिवारलाई नगद सहयोग दिएका छन् ।

शाहीले असोज २६ गते नेपालगंज बाट मुगु आउदै गरेको बस दुर्घटना हुदा मृत्यु भएका ३३ र १२ जना घाईते घरपरिवारलाई नगद राहत दिएका हुन् ।
शाहीले प्रति ब्यक्ति ५ हजारका दरले राहत बितरण गरेका हुन् । सानो भएपनि परिवारलाई सहायता होस् भन्ने उद्देश्यले सहयोग गरेको हुँ, शाहीले भन्नुभयो ।

मृतक तथा घाईते परिवारलाई ब्यक्तिगत रुपमा राहत बितरण गर्ने जिल्लामै पहिलो ब्यक्ति खड्क बहादुरशाही हुन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर