Advertisement

औरही गापा मा विभिन्न पार्टी प्रत्याग दर्जनौं जसपामा प्रवेश

न्युजडेस्क
२०७८ चैत्र २७, आईतवार १७:१३

जनकपुरधाम, चैत २७ गते । विभिन्न पार्टी नेपाली काङ्ग्रेस, नेकपा एमाले, लोसपा पार्टी प्रत्यागरी दर्जनौं नेता कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा शनिबार एक कार्यक्रम बिच प्रवेश गरेका छ्न।

धनुषाको औरही गाउपालिकामा वाडा न २ पवाहामा आयोजित पार्टी प्रवेश तथा पार्टी समायोजन कार्यक्रममा दर्जनौंको संख्यामा प्रवेश गरेको हो। वाडा २ मा रहेका पुर्व राजापा र पुर्व सपा समायोजन गरेको हो।

सो कार्यक्रममा नवप्रवेशीहरुलाई जसपा केन्द्रिय सदस्य बेचन मुखिया, जसपा धनुषा जिल्ला अध्यक्ष पशुपति यादव, जिल्ला उपाध्यक्ष अम्भु प्रसाद साह, जि सदस्य गोकुल मण्डल, पालिका अध्यक्ष कमलदेव मण्डल, सचीव लालबहादुर यादव, वाडा न ३ अध्यक्ष अनिल ठाकुर, वाडा न १ अध्यक्ष राम जीवन यादव, बिकास यादव लगायतका नेताहरुले अबिर, लगाएर स्वागत गरेका थिए।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर