• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

प्रजातान्त्रिक आन्दोलनका योद्धा दिवङ्गत सुरेन्द्रप्रसाद सिंहको आज सोमबार अन्तेष्टि सम्पन्न

२०७७ कार्तिक ३, सोमबार २२:५०

महोत्तरी- नेपालको प्रजातान्त्रिकआन्दोलनका योद्धा दिवङ्गत सुरेन्द्रप्रसाद सिंहको आज सोमबार अन्तेष्टि सम्पन्नभएको छ ।

स्वर्गीय सिंहको पैत्रिकथलो महोत्तरीको मनराशिशवानगरपालिका-२ कट्टीमाहिन्दू वैदिक परम्पराअनुसार अन्तेष्टि सम्पन्नभएको हो । लामो समयदेखि मुटुसम्बन्धी स्वास्थ्य समस्या रहँदै आएका सिंहको आइतबार जनकपुरधामस्थितनिवासमा ६५ वर्षको उमेरमानिधनभएको थियो ।

सम्पन्न राजपूत परिवारमा बिक्रम सम्वत २०१३ सालमा जन्मनु भएका सिंह बिद्यार्थीकालदेखि नै निरङ्कुश पञ्चायती ब्यवस्था बिरुद्ध नेपाली काँग्रेसमा आवद्ध रही प्रजातान्त्रिक आन्दोलनमा होमिनु भएको थियो ।

महोत्तरीबाट नेपालीकाँग्रेसको महासमिति सदस्य रहनु भएका सिंह २०६४ सालको प्रथम सम्विधानसभा निर्वाचनमा महोत्तरी-४ बाट नेकाको प्रत्यासी हुनुहुन्थ्यो ।विगतमा नेपालीकाँग्रेस महोत्तरीका उपसभापति समेत रही सक्नुभएका सिंह प्रजातान्त्रिक आन्दोलनमा सरिक छँदा पटक/ पटक जेल पर्नु भएको थियो ।

अन्तेष्टिस्थलमा स्वर्गीय सिंह प्रतिश्रद्धाञ्जली व्यक्त गर्न प्रतिनिधिसभा सदस्य डा. सुरेन्द्रकुमार यादब, प्रदेश-२ का आन्तरिक मामिला राज्यमन्त्री सरोजसिंह कुशवाहा र बिभिन्न पार्टीका नेतागण उपस्थित रहनु भएको जसपा महोत्तरीका नेता हरि शंकर सिंह ले जानकारी दिनुभयो ।

स्व. सिंहको पार्थिव शरीरमाउहाँका जेठा छोरा रञ्जितकुमार सिंहले मुखाग्नी (दागबत्ती) दिनु भएको हो । स्व. सिंहका पत्नी आशा सिंह, तीन छोरा/ बुहारी र नातिनातिना रहेका छन् ।

उपस्थित हुनु भएका आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री मा.सरोज सिंह द्वरा स्वार्गी श्री सुरेन्द्र सिंह ज्यूको पार्थिक शरीरमा माल्यार्पण गर्दै,राज्य मन्त्री कुशवाहा ज्यू ले भन्नु भयो कि आज महोत्तरी ले एउटा सवाल,मितव्ययी तथा समाज को भलो सोच्ने नेता गुमाएको छ भन्दै हार्दिक समवेदना व्यक्त गर्नु भयो।

सम्बन्धित खवर

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव
प्रदेश विशेष

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

56 years पहिले
अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव
प्रदेश विशेष

अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव

56 years पहिले
एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा
प्रदेश विशेष

एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा

56 years पहिले
मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन
प्रदेश विशेष

मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

56 years पहिले
जसपा नेपालद्वारा ३ दिने प्रदेशस्तरीय प्रशिक्षण सुरु,‎
प्रदेश विशेष

जसपा नेपालद्वारा ३ दिने प्रदेशस्तरीय प्रशिक्षण सुरु,‎

56 years पहिले
जसपा नेपालको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम उद्घाटन
प्रदेश विशेष

जसपा नेपालको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम उद्घाटन

56 years पहिले

ताजा समाचार

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

56 years पहिले
अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव

अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव

56 years पहिले
एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा

एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा

56 years पहिले
मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

56 years पहिले
जसपा नेपालद्वारा ३ दिने प्रदेशस्तरीय प्रशिक्षण सुरु,‎

जसपा नेपालद्वारा ३ दिने प्रदेशस्तरीय प्रशिक्षण सुरु,‎

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us