Advertisement

मुख्यमन्त्री राउत द्वारा जन्माष्टमी को शुभकामना व्यक्त

न्युजडेस्क
२०७८ भाद्र १४, सोमबार ११:३८

प्रदेश न २ का मुख्यमन्त्री लालबाबु राउत द्वारा श्री कृष्ण जन्माष्टमीको शुभकामना व्यक्त गरेका छ्न।

हिन्दु धर्मावलम्बीहरुको महान चाड श्री कृष्ण जन्माष्टमीको सु अवसरमा प्रदेश देश तथा विदेशमा बस्नु हुने सम्पूर्ण नेपाली दाजुभाई दिदीवहिनीहरूमा सुख, शान्ति तथा समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छ्न।

साथै सत्य र निष्ठाको मार्गमा अडिग भगवान श्रीकृष्णले सबैलाई सत्य र निष्ठाको मार्गमा हिडन प्रेरणा प्रदान गरुन भनि कामना सहित गरेका छ्न ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर