Advertisement

जनचेतनाको ४० औं रनिङ शिल्ड प्रतियोगिता अग्निसाईर फुटबल टिमले हात पारे

न्युजडेस्क
२०७८ कार्तिक १, सोमबार ०८:१४

सप्तरी । दशकौ देखि निरन्तर रुपमा चलिरहेको राष्ट्रियस्तरको फुटबल प्रतियोगिताको कप चुम्न सप्तरीको अग्जिसाईर फुटबल टिमले सफल भएका छन।

सप्तरीको जनचेतना फिल्डमा समपन्न खेलमा सुनसरिको झुम्का फुटबल टिम विरुद्ध अग्निसाईर फुटबल टिमले एक गोलअन्तरले विजय प्राप्त गरेका हुन।
विजेता तथा उपविजेता टिमलाई कप तथा पुरस्कार प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले वितरण गरे।

पुरस्कार वितरण गर्दै मन्त्री साहले खेलेगा मधेस,खिलेगा मधेस अवधारणा अनुरुप प्रदेश २ ले खेललाई विशेष प्राथमिकतामा राखेको वताउनुभएको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर