• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

पाँचौ स्थानमा उक्लियो वल्भ्स, भिल्लालाई रेलिगेसन चिन्ता

१७ असार २०७७, बुधबार
पाँचौ स्थानमा उक्लियो वल्भ्स, भिल्लालाई रेलिगेसन चिन्ता

काठमाडौं । एस्टन भिल्लालाई पराजित गर्दै वल्भ्स प्रिमियर लिगको अंकतालिकामा पाँचौ स्थानमा उक्लिएको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा वल्भ्सले एस्टनभिल्लालाई १-० ले पराजित गरेको हो ।

खेलको ६२औं मिनेटमा लिएनडर डेनडोनकरले गरेको गोल नै वल्भ्सलाई जिताउन निर्णायक बन्यो ।

म्यानचेष्टर युनाइटेडलाई ३ अंकले पछि पारेको वल्भ्सको नजर शीर्ष चारमा छ । ३२ खेलबाट वल्भ्सको ५२ अंक छ । वल्भ्स एक खेल कम खेलेको लेस्टरभन्दा ३ र चेल्सीभन्दा २ अंकले पछि छ ।

उता हारपछि एस्टनभिल्लालाई भने रेलिगेसन खतरा बढेको छ । ३२ खेलबाट २७ अंक रहेको भिल्ला पूछारबाट दोस्रो स्थानमा छ । वेष्टह्याम र बर्नमाउथ समान अंक भएपनि भिल्ला गोलअन्तरमा पछि छ ।

लिग लिडर लिभरपुलले ७ खेल नै यस सिजनको प्रिमियर लिग उपाधि पक्का गरिसकेको छ ।

सम्बन्धित खवर

यू–१९ महिला टी–२० विश्वकप : अस्ट्रेलियासँग ८३ रनले हार्दै नेपाल समूह चरणबाटै बाहिरियो
खेलकुद

यू–१९ महिला टी–२० विश्वकप : अस्ट्रेलियासँग ८३ रनले हार्दै नेपाल समूह चरणबाटै बाहिरियो

4 months पहिले
बागमती प्रदेश र मधेश प्रदेशबीचको खेल पनि ड्र 
खेलकुद

बागमती प्रदेश र मधेश प्रदेशबीचको खेल पनि ड्र 

5 months पहिले
यू-१९ महिला विश्वकपका लागि १५ सदस्यीय नेपाली टोली घोषणा
खेलकुद

यू-१९ महिला विश्वकपका लागि १५ सदस्यीय नेपाली टोली घोषणा

5 months पहिले
जनकपुरधाममा एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीको ‘ट्रफी परेड’
खेलकुद

जनकपुरधाममा एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीको ‘ट्रफी परेड’

5 months पहिले
गृहजिल्लामा आसिफ र आरिफलाई सम्मान
खेलकुद

गृहजिल्लामा आसिफ र आरिफलाई सम्मान

5 months पहिले
एनपीएलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले जिते कार
खेलकुद

एनपीएलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले जिते कार

5 months पहिले

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक चोरी

नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक चोरी

4 hours पहिले
मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीशान्ति सुरक्षा बिना सुशासन सम्भव छैन : गृहमन्त्री लेखक

मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीशान्ति सुरक्षा बिना सुशासन सम्भव छैन : गृहमन्त्री लेखक

4 hours पहिले
एमाले धनुषामा रघुवीर महासेठ गुटको अध्यक्षमा भोला यादव निर्वाचित

एमाले धनुषामा रघुवीर महासेठ गुटको अध्यक्षमा भोला यादव निर्वाचित

12 hours पहिले
मधेस सरकारको पर्यटनमन्त्रीमा कुशवाहा र वनमन्त्रीमा यादव नियुक्त

मधेस सरकारको पर्यटनमन्त्रीमा कुशवाहा र वनमन्त्रीमा यादव नियुक्त

23 hours पहिले
बुद्ध एयरको ७२ सिटे जहाजले गर्‍यो काठमाडौं-भरतपुर परीक्षण उडान

बुद्ध एयरको ७२ सिटे जहाजले गर्‍यो काठमाडौं-भरतपुर परीक्षण उडान

1 day पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us