Advertisement
☰

जनकपुर मा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

न्युजडेस्क
२०७७ कार्तिक ८, शनिबार १४:१३

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ बस्ने ६५ वर्षीया महिलाको कोरोना संक्रमीत भएर मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक ले जानकारी दिए ।

ती महिलालाई एकाएक ज्वरो लागेको र श्वास प्रश्वासमा कठिनाइ भएपछि शुक्रबार बिहान प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो ।

भर्ना गरिएकै दिन उनको स्वाब परीक्षणका लागि संकलन गरिएको थियो । शुक्रबार राति ८ बजेतिर कोरोनाको रिपोर्ट पोजेटिभ आएको र ति महिलामा उच्च रक्तचाप, मधुमेह र दम समेत देखिएको निमित्त निर्देशक झाले बताए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर