• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

सिमा विवादकाे समस्यालाइ कुटनितिक पहलबाट हल गरिनु पर्छ । धिरज बिष्ट

२०७७ असार २०, शनिबार २०:५०
सिमा विवादकाे समस्यालाइ कुटनितिक पहलबाट हल गरिनु पर्छ  ।    धिरज बिष्ट

धिरज बिष्ट

सिमा विवादकाे समस्यालाइ कुटनितिक पहलबाट हल गरिनु पर्छ ।

विश्वको अहिले कोरोना महामारीका कारणले अर्थतन्त्र नै ओरालो गतिमा गैरहेको छ यस्तो अवस्थामा नेपाल सरकारले छेमिकी राष्ट्रहरु संगको सम्बन्ध बिगारेर झन नेपालको अर्थतन्त्रलाई कमजोर स्थितिमा धकेलिरहेको अवस्था छ । महामारीले अर्थतन्त्रमा नकारात्मक प्रभाव रहेका बेला छेमिकी राष्ट्र भारत र चीन संग सम्बन्ध सुमधुर बनाएर जानु पर्ने बेला आएको छ अहिलेको परिस्थितिमा चीनसंग सम्बन्ध बढाएर भारतसंगको सम्बन्ध बिर्गानुनै देशको अर्थतन्त्रलाई धारासाई पार्नु हो । नेपाल र भारतको सिमा विवाद कुटनितिक पहल समयमा नगर्ने हो भन्ने भारतमा रहेका लाखौ नेपालीहरुको रोजगारी खतरा देखिन्छ ।

नेपाल र भारत विचको सिमा विवादले भारतमा रोजगारी गरिरहेका नेपाली नागरिकलाई चिन्ता बढिरहेको छ र नेपाल सरकासले लाखौ नेपालीको स्वदेशमा रोजगारीको वातावरण सिर्जना नगर्ने हो लाखौ नेपाली भोकभाकै मर्ने अवस्था आउन सक्ने सम्भावना देखिन्छ । सरकारले देशको अर्थतन्त्रलाई समेत ध्यानमा राखेर सिमा विवादलाई उच्चस्तरिय वार्ता समिति गठन गरेर सिमा विवादलाई सधैको लागि समाधान गर्न जरुरी देखिन्छ ।

लिपियाधुरा,लिपुलेक,कालापानीको मात्र नभइ उत्तरतिरको चीनसंगको सिमा विवादलाई पनि कुटनितिक पहल र सम्वादबाट समाधानको गर्नु पर्छ । अहिले महामारीबाट जनतालाई कसरी बचाउने र समस्याको समाधान कसरी गर्ने भनेर सरकार ध्यान दिन जरुरी छ । सरकारले राष्ट्रियता र अर्थतन्त्रलाई जोगाउन सक्नु नै ठुलो उपलब्धी हो सरकारले राष्ट्रियतालाई मात्र प्राथमिकता दिएर अर्थतन्त्रलाई ध्यान नदिने हो भने राज्यले ठुलो चुनौति र नोक्सान बेर्होनु पर्ने देखिन्छ ।

सम्बन्धित खवर

प्रकृति, संस्कृति तथा शिक्षा सुधारका लागि प्रदेश सांसद यादवको भागिरथ प्रयास
प्रदेश विशेष

प्रकृति, संस्कृति तथा शिक्षा सुधारका लागि प्रदेश सांसद यादवको भागिरथ प्रयास

56 years पहिले
यो देशमा कानुन छ – तर केवल आम जनताका लागि मात्रै
प्रदेश विशेष

यो देशमा कानुन छ – तर केवल आम जनताका लागि मात्रै

56 years पहिले
कविता: माई
प्रदेश विशेष

कविता: माई

56 years पहिले
प्रयोगशाला बन्दै मधेश युवा नेता: जितेन्द्र यादव
प्रदेश विशेष

प्रयोगशाला बन्दै मधेश युवा नेता: जितेन्द्र यादव

56 years पहिले
कांग्रेस र माओवादीको दम्भका कारण ५ दलिय गठबन्धन ओझेलमा : जितेन्द्र यादव
प्रदेश विशेष

कांग्रेस र माओवादीको दम्भका कारण ५ दलिय गठबन्धन ओझेलमा : जितेन्द्र यादव

56 years पहिले
मैथिली गीत-संगितको वर्तमान अवस्था
प्रदेश विशेष

मैथिली गीत-संगितको वर्तमान अवस्था

56 years पहिले

ताजा समाचार

डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech