• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

जनता समाजबादी पार्टी (जसपा)को समायोजन प्रक्रिया यसरी मिलाइदै।

२०७७ भाद्र २१, आईतवार २१:४५

काठमाडौ भदौ २१। नवगठित जनता समाजबादी पार्टी (जसपा)नेपाल मा पार्टी समायोजन को काम सुरु भएको छ।तत्कालीन समाजबादी पार्टी र जनता पार्टी बिच गत बैशाख मा एकता घोषणा भएको थियो।असारमा निर्वाचन आयोग बाट आधिकारिकता पाए पछि जसपा मा समायोजन को काम सुरु भएको जनाइएको छ।

दुई दल बीचको बराबरको हैसियतमा समायोजन को प्रक्रिया सुरु भएको एक नेताले सगरमाथा दैनिक लाई जानकारी दिए ।सो पार्टी मा ५१ सदस्यीय कार्यकारिणी समिति सहित ७ सय ०१ जनाको केन्द्रीय कार्यसमिति हुने जनाइएको छ।जस मध्य तत्कालीन राजपा पार्टी को भागमा ३ सय २६ जना केन्द्रीय सदस्य परेका छन् ।यश अघि नै कार्यकारणी समिती को बारेमा भने मिलिसकेको छ।कार्यकारिणी समिति मा तत्कालीन राजपा नेपाल ले २६ र तत्कालीन समाजबादी पार्टी बाट २५ सदस्य पाएका छन् ।

केन्द्रिय समितिमा बाकी रह्यो ६५० को भागबन्डा त्यसमा भने तत्कालीन राजपा नेपाल ले ३ सय ५० र तत्कालीन समाजबादी पार्टी ले ३५० सदस्य प्राप्त गरेका छन् । ७०१ जनाको केन्द्रिय समिति मा ५० जना पदाधिकारी रहनेछन् जसमा २५-२५ जना भागबन्डा गरिएको छ।कार्यकारिणी समिति मा रहेका सबै जना पदाधिकारी हुने जनाइएको छ।

तत्कालीन राजपा नेपालमा ३ सय ५० सदस्य मा पनि भागबन्डा भएको छ।९३-९३ जना महन्थ ठाकुर र राजेन्द्र महतोले पाउने भएका छन् भने ४०-४० जना शरद सिह भण्डारी र महेन्द्र राय यादव ले पाउने भएका छन् ।त्यसै गरि अनिल झा र राजकिशोर यादवले ३०-३० जना केन्द्रिय सदस्य पाउने भएका छन् ।

त्यसैगरि १०१ सदस्य भएको राजनीतिक समिति मा २५ जना तत्कालीन राजपा नेपाल बाट रहनेछन् ।त्यसमा पनि राजपाले आफ्नो भित्र भागबन्डा गर्दा महन्थ ठाकुर र राजेन्द्र महतो ले ६-६ जना पाउने भएका छन् ।शरद सिह भण्डारी र महेन्द्र राय यादव ले ४-४ जना पाउने भएका छन्।यसै गरि अनिल झा र राजकिशोर यादवले ३-३ जना पाउने भएका छन् ।

उता समाजबादी पार्टी ले भने आफ्नो लिस्ट तयार पारिसकेको जनाएको छ।राजपा नेपालले लिस्ट तयार गर्न ढिलाइ गरेपछि समायोजन मा ढिलाइ भएको तत्कालीन समाजबादी पार्टी का नेताले बताए ।अब यस केन्द्र को समायोजन सिद्दिने लगत्तै प्रदेश गाउँ वडा सबैको समायोजन प्रक्रिया अघि बढ्ने बताइएको छ।

सम्बन्धित खवर

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव
प्रदेश विशेष

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

56 years पहिले
अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव
प्रदेश विशेष

अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव

56 years पहिले
एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा
प्रदेश विशेष

एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा

56 years पहिले
मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन
प्रदेश विशेष

मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

56 years पहिले
जसपा नेपालद्वारा ३ दिने प्रदेशस्तरीय प्रशिक्षण सुरु,‎
प्रदेश विशेष

जसपा नेपालद्वारा ३ दिने प्रदेशस्तरीय प्रशिक्षण सुरु,‎

56 years पहिले
जसपा नेपालको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम उद्घाटन
प्रदेश विशेष

जसपा नेपालको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम उद्घाटन

56 years पहिले

ताजा समाचार

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

56 years पहिले
अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव

अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव

56 years पहिले
एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा

एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा

56 years पहिले
मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

56 years पहिले
जसपा नेपालद्वारा ३ दिने प्रदेशस्तरीय प्रशिक्षण सुरु,‎

जसपा नेपालद्वारा ३ दिने प्रदेशस्तरीय प्रशिक्षण सुरु,‎

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us