संसारमा जे जे हुन्छ यहीँ गोलो भित्र हुन्छ ।
सम्झनामा यो मनभित्र सजिएको चित्र हुन्छ ।
सुखमा होस या त दुख:मा जहाँसुकै भएपनी
साथ दिने ठूलो होइन केवल असल मित्र हुन्छ ।

तपाईको प्रतिक्रिया !