Advertisement

सुमन फर्निचरले ल्याईयो फर्निचर बिक्रीमा विशेष छुटको अफर

न्युजडेस्क
२०७९ आश्विन २१, शुक्रबार १२:२०

महेश सिंह सिरहा लहान २१ असोज – करिब ३ बर्ष अगाडि देखि लहान १ राजमार्गमा ट्राफिक प्रहरी कार्यालयको उतरपटी संचालनमा आएको सुमन फर्निचर तथा सुमन जेनरल स्टोरले नेपालीहरुको महान पर्व दशै दिपावली तथा छ्ठ पर्वको उपलक्ष्यमा फर्निचर खरिदमा विशेष छुटको अफर ल्याएको छ्।

लहानमा सबै भन्दा सस्तो र गुणस्तरीय फर्निचर खरिद गर्नु पर्यो भने सुमन फर्निचरलाई सम्झिने गरेका छन्। अफिस घर लगायतका कार्यालयहरुमा फर्निचर खरिद गर्नु पर्यो भने सुमन फर्निचर लाई सम्झिने गरेका छन्।

सिरहा सप्तरी उदयपुर र धनुषा मोहोतरी सर्लाही लगायतका जिल्लाहरुमा फर्निचर बिक्री गरेर लोकप्रियता कमाएका सुमन फर्निचर उधोगमा सम्मान खरिद गर्न ग्राहकको भिड लागने गरेका छन्। संचालक सुमन सिंहका अनुसार ग्राहकको सन्तुष्टि नै हाम्रो सन्तुष्टि रहेको उनले बताए।आफुले सुपथ मुल्यमा र गुणस्तरीय सामाग्री बेच्ने गरेको संचालक सुमन सिंहले बताए।फर्निचर खरिदमा होम डेलेभरीको समेत ब्यव्यवस्था रहेको उनले बताए।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर